महापुराणको लागि पण्डित दिनबन्धु पोखरेल भर्जिनिया आउने

ख्याती प्राप्त बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउनु हुने भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्ने उद्धेश्य सहित सप्ताह महापुराणको आयोजना गर्ने भएकोले पण्डित पोखरेललाई बोलाइएको छ । आगामी जुन २२ देखि जुन २९ सम्म भर्जिनियाको फेयरफ्याक्समा हुने उक्त पुराणमा वहालाई डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले अग्रिम रुपमा … Continue reading महापुराणको लागि पण्डित दिनबन्धु पोखरेल भर्जिनिया आउने